सडकमै उत्तानो पर्यो हाइस बस
  • काँचुली खबर

२४ मंसिर, दाङ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका-२ स्थित कटेशाखोला नजिकै हाइस बस दुर्घटना भएको छ ।

आइतबार राति कपिलवस्तुको चन्द्रौटाबाट लमहीतर्फ जाँदै गरेको लु २ ख ४२०४ नम्बरको हाइस बस अनियन्त्रित भए दुर्घटना भएको हो । दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको ट्राफिक प्रहरीले जनाएको छ ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

  • २४ मंसिर २०८१, सोमबार ११:२९ प्रकाशित
  • Nabintech