बाँके – कञ्चनपुरमा १३ बर्षिया बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै नेपालगन्जमा विरोध र्याली प्रदर्शन गरीएको छ । भीमदत्त नगरपालिका २ कि १३ वर्षीय निर्मला पन्त भीमदत्तनगर १८ निम्बुखेडाको उखुबारीमा मृत फेला परेकी थिइन् । त्यस्को बिरोधमा नेपालगन्जमा आज बिहान बिरोध र्याली प्रदर्शन गरिएको हो ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
नेपालगन्जको बि पि चोक देखि शुरु भएको र्याली त्रिभुवन चोक हुँदै बजार परीक्रमा गरेर सेतु बि क चोकमा पुगी कोण सभामा परीणत भएको थियो । 
कोण सभामा बोल्ने बक्ताहरुले बलत्कारीलाई मृत्यु दण्डको सजाय हुनु पर्ने माग राखेका थिए । कार्यक्रमलाई बाल अधिकारकर्मी स्वेता गुरुङ्ग, साहिल अन्सारी लगाएतले नेतृत्व गरेका थिए । सो बिरोध र्यालीमा विभिन्न बिद्यालयका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
१४ श्रावण २०७५, सोमबार ०९:५५ प्रकाशित