२३ कात्तिक, कोहलपुर । बाँके र सुर्खेतको सिमानामा पर्ने देउराली नजिकै शुक्रबार बिहान दुई वटा गाडी दुर्घटनामा परेका छन ।
नेपालगन्ज देखि जाजरकोट जाँदै गरेको भे१ख ४२३४ नम्बरको बस देउराली नजिकै दुर्घटनामा परेको हो ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
शुक्रबार बिहान १२ बजेको समयमा कोहलपुर-छिन्चु सडकखण्ड अन्तर्गत पर्ने देउराली नजिकैको सडकमा बस पल्टिएको स्थानियले जनाएका छन ।
उक्त बस नेपालगन्जबाट यात्रु लिएर जाजरकोट जाँदै थियो ।

त्यसैगरी सोही ठाँउमा जुम्लाबाट नेपालगन्ज तर्फ आउदै गरेको फेर्स गाडी समेत दुर्घटनामा परेको छ ।
लु२ख ५७८५ नम्बरको गाडी टायर पड्कदा अनियन्त्रीत भई दुर्घटनामा परेको बताईएको छ ।
घटनाको बिवरण आउन बाँकी छ ।
२३ कार्तिक २०८१, शुक्रबार १४:३५ प्रकाशित