पर्यटन पत्रकार संघ प्रदेश ५ को अध्यक्षमा कार्की चयन
  • काँचुली खबर

नेपाल पर्यटन पत्रकार संघ (एन्टोज) प्रदेश ५ को प्रथम अधिवेशनले भुवन कार्कीको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । आइतबार बुटवलमा भएको अधिवेशनबाट प्रदेश समितिको वरिष्ठ उपाध्यक्षमा बेणिमाधव बस्याल (नवलपरासी), महिला उपाध्यक्ष विष्णु खनाल (नवलपरासी), महासचिवमा कपिल ज्ञवाली (रुपन्देही), सचिवमा भुवन रायमाझी (पाल्पा), महिला सचिवमा यमकला भुसाल (दाङ), कोषाध्यक्षमा भुपाल थापा (कपिलवस्तु) चयन भएका छन् ।

यस्तै ३ जना खुल्ला सदस्यमा गुल्मीबाट हेम त्यागी र गोमा भट्टराई र प्युठानबाट राधिका भुसाल चयन भएका छन् । त्यस्तै महिला सदस्यमा कपिलवस्तुबाट गरिना बेल्बासे र पाल्पाबाट बबिता बिष्ट चयन भए भने जनजातिबाट दिनेशकुमार श्रेष्ठ (रुपन्देही), दलित सदस्यमा पूर्वी रुकुमकी सिता बिक र मधेशी सदस्यमा पूर्वी नवलपरासीबाट अभिषेक रावल चयन भएका छन् ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

अधिवेशन उद्घाटन गर्दै प्रदेश ५ का उद्योग वन पर्यटन तथा वातावरण मन्त्री लिला गिरीले प्रदेश सरकारले प्रदेशलाई पर्यटनको हव बनाउने गरी योजना बनाइरहेको बताए ।

 

स्रोत : अनलाईनखबर

  • १३ श्रावण २०७५, आईतवार १८:३४ प्रकाशित
  • Nabintech