श्रीलंकालाई ६ गाेलले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश
  • काँचुली खबर

८ कात्तिक, काठमाडौं। साफ वुमन्स च्याम्पियनसीपमा नेपालले श्रीलंकामाथि शानदार जित निकालेको छ । यससँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनल चरणमा प्रवेश गरेकाे छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ६-० ले हराएको हो । अघिल्लो खेलमा भुटानले माल्दिभ्सलाई १३-० ले हराएकाले नेपाललाई समूह विजेता हुन कम्तिमा ६-० को जित चाहिएको थियो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

अतिरित्त समयमा रश्मी केसीले गोल गर्दै नेपाललाई ६-० कै जित दिलाइन् । याे जितसँगै समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा पुगेकाे छ भने समूह उपविजेता भएकाे भुटानले पनि सेमिफाइनलमा स्थान बनाएकाे छ ।

  • ८ कार्तिक २०८१, बिहीबार १९:४४ प्रकाशित
  • Nabintech