६ कात्तिक, काठमाण्डौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नोभेम्बर १ देखि ३ तारिखसम्म हङकङमा आयोजना हुने हङकङ सुपर सिक्स प्रतियोगिताका लागि सन्दीप जोराको कप्तानीमा सात सदस्यीय खेलाडी टोलीको घोषणा गरेको छ ।
क्यानले मङ्गलबार घोषणा गरेको टोलीका अन्य खेलाडीमा लाशेक बम, नारायण जोशी, विवेक यादव, प्रतिश जिसी, दीपेन्द्र रावत र रासिद खान रहेका छन ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
नेपाली टोलीको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल छन ।
६ कार्तिक २०८१, मंगलवार १७:३५ प्रकाशित