नाबालिक बलात्कार आराेपमा हाेटलबाट पाँच जना पक्राउ
  • काँचुली खबर

१ कात्तिक, काेहलपुर । बाँकेको कोहलपुरमा नाबालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक आयुश प्रसाद जाेशीका अनुसार बलात्कार आराेपमा उनिहरूलाई एक स्थानिय हाेटलबाट नियन्त्रणमा लिईएकाे हाे ।

पक्राउ पर्नेमा, बाँके बैजनाथ गाउँपालिका वडा नम्बर १ करेलीका निशान रोकाया, सोही ठाउँ बस्ने डम्मर बहादुर रोकाया, गाभर बस्ने निर्मल थापा, बिजय कार्की, करेली बस्ने जिबन रोकाया रहेका छन् ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

असोज २७ र २८ गते कोहलपुर नगरपालिका वडा न. ११ सुर्खेत रोड स्थित एक होटलमा नाबालिकालाई सामुहिक जबरजस्ति करणी गरेको सूचना प्राप्त भए पश्चात उनिहरुलाई पक्राउ गरीएकाे इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएकाे छ ।

उनिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको प्रहरीले बताएकाे छ ।

  • १ कार्तिक २०८१, बिहीबार ०८:४७ प्रकाशित
  • Nabintech