२८ असोज, काठमाण्डौं । नेपाल र अमेरिकाबीच हुने ३ खेलको टी-२० सिरिजको खेल तालिका सार्वजनिक भएको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) अनुसार नेपाल र अमेरिकाबीचको खेल अक्टुबर १८ बाट सुरु हुनेछ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
ग्रान्ड प्रेयर टेक्सासमा हुने नेपाल र अमेरिकाबीचको पहिलो खेल बिहान ५ः४५ बजेबाट सुरु हुनेछ।
यस्तै दोस्रो खेल २० अक्टुबरमा हुनेछ भने तेस्रो खेल २१ अक्टुबरमा हुनेछ।
२८ आश्विन २०८१, सोमबार १६:३८ प्रकाशित