तिन लाख ८८ हजार भारतीय नगद सहित सिजापती पक्राउ
  • काँचुली खबर

१९ असोज, नेपालगन्ज । नेपालगन्जबाट अवैध भारतीय रुपैयाँ सहित एक जना पक्राउ परेका छन् ।

नेपालगन्ज ४ स्थित धिरेन्द्र सिजापतिले संचालन गरेको किराना पसलमा खानतलासी गर्दा भारतिय रुपैया रु. ५००।- को ६५० वटा र रु. २००।- को ३१६ वटा गरी जम्मा ३,८८,२००।- भारतिय रुपैयाँ फेला पारी सिजपतिलाई पक्राउ गरिएको हो ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

बरामद रकम सहित सिजापतिलाई आवस्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको प्रहरीले जनाएको छ।

  • १९ आश्विन २०८१, शनिबार १४:०० प्रकाशित
  • Nabintech