बलात्कार आरोपमा दाङबाट एकजना पक्राउ
  • काँचुली खबर

१६ असोज, दाङ । बलात्कार आरोपमा एक जना युवक पक्राउ परेका छन् । दाङको गढवा गाउँपालिका-२ का २५ वर्षीय अनिल विश्वकर्मा पक्राउ परेका हुन् ।

उनीमाथि १६ बर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विश्वकर्माले किशोरीलाई काम छ भनेर घरमै बोलाएर बलात्कार गरेको कुरा पीडितको जाहेरीमा उल्लेख रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी इश्वर थापाले जानकारी दिए।

प्रहरी हिरासतमा रहेका विश्वकर्मालाई म्याद थपका लागि आज अदालत उपस्थित गराइने भएको छ ।

घटनाबारे थप अनुसन्धान भइ रहेको डिएसपी थापाले जानकारी दिए।

  • १६ आश्विन २०८१, बुधबार १६:५२ प्रकाशित
  • Nabintech