मुस्ताङको ६ तले गुफा
  • काँचुली खबर

मुस्ताङको लोमान्थाङ गाउँपालिका-१, छोसेरस्थित झोङ गुफा । पहाडमा रहेको ६ तले झोङ गुफामा ५० भन्दा बढी कोठा छन् । परापूर्वकालमा यो गुफाभित्र मानव बस्ती रहेको इतिहास छ । तस्बिर : सन्तोष गौतम/रासस ।

  • २२ भाद्र २०८१, शनिबार १६:२३ प्रकाशित
  • Nabintech