राप्तिसाेनारीबाट दुई नाल भरूवा बन्दुक बरामद
  • काँचुली खबर

१९ भदाै, काेहलपुर । बाँकेकाे राप्तिसोनारीबाट प्रहरीले दुई नाल भरूवा बन्दुक बरामद गरेकाे छ । राप्तिसाेनारी गाउँपालिका वडा ४ बाट प्रहरीले सिकारीले प्रयाेग गर्ने अबैध हतियार बरामद गरेकाे हाे ।

धामपुर प्रहरीले गस्तीको क्रममावडा नं. ४ मा पर्ने जङ्गलको बिचमा रुख मुनि लुकाइराखेको दुई नाल भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने बारुद, केप, छर्रा र सरिया काटी तयार पारेको गोलि समेत फेला पारेको प्रहरी स्राेतले जानकारी दिएकाे छ ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

यसअघि समेत विभिन्न समयमा प्रहरीले राप्तिसाेनारीकाे जंगलबाट हतियार बरामद गर्दै आएकाे छ ।

  • १९ भाद्र २०८१, बुधबार ०९:०५ प्रकाशित
  • Nabintech