१४ भदाै, काेहलपुर । कर्णाली प्रदेशकाे राजधानी सुर्खेतबाट कोहलपुर आउँदै अटाे दुर्घटनामा परेकाे छ । यात्रु बाेकेर काेहलपुर तर्फ आउदै गरेको भे१ह ६६७० नम्बरको अटो देउराली नजिकै दुर्घटनामा परेकाे हाे ।
दुर्घटनामा चालकसहित तीन जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लागिएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
दुर्घघटनामा परेकाे अटाेमा कति यात्रु थिए भन्ने खुलेकाे छैन ।
घटनाबारे थप विवरण आउन बाँकि छ ।
१४ भाद्र २०८१, शुक्रबार ०९:४५ प्रकाशित