११ भदौ, काठमाण्डौं । नेपाली शेयर बजारमा मंगलबार ठूलो पहिलो गएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १११.९६ अंकले गिरावट आउँदै २७८२.६० अंकमा कायम भएको हो ।
नेप्सेमा ३.८६ प्रतिशतले गिरावट आउँदा २२३ कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी २० कम्पनीको मूल्य बढ्दा १ कम्पनीको मूल्य स्थिर रह्यो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कारोबार रकम पनि घटेर १८ अर्ब ६४ करोड ९५ लाखमा सीमित भएको छ ।
बजारमा यति ठूलो गिरावट आउँदा पनि तारागाउँ रिजेन्सी होटल, आत्मनिर्भर लघुवित्त र डोल्टी पावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
नेपाल फाइनान्सका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् ।
११ भाद्र २०८१, मंगलवार १५:२३ प्रकाशित