१० भदौ, काठमाडौं । साफ यु-२० च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने भएका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीले १-१ को बराबरी खेलेपछि विजेताको टुङ्गो टाइब्रेकरबाट गरिएको थियो।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
जसमा बंगलादेशले ४-३ ले भारतलाई पाखा लगायो। नेपालले पनि टाइब्रेकरमा भुटानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
नेपाल र बंगलादेशबीचको फाइनल खेल बुधवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।
१० भाद्र २०८१, सोमबार १७:४१ प्रकाशित