६ भदौ, काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ।
पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई शुक्रबार (भदौ ७ गते) सोधपुछका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले जानकारी दिए।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
समितिले उनलाई गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाएको हो। उनलाई सोधपुछका लागि भोलि दिउँसो २ बजे बोलाइएको छ।
पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारीलगायतमा भएको बचत रकम दुरुपयोगमा लामिछानेको पनि संलग्नता रहेको आरोप छ।