४ भदौ, नेपालगन्ज । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १६ र १७ गते बाँकेको नेपालगन्जमा हुने भएको छ।
नेपालगन्जमा हुने प्रदेश पदाधिकारी बैठकको तयारी तिब्र रुपमा भइरहेको माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए । उनले भने, ‘हामीले अहिले त्यहाँको व्यवस्थापन जिम्मा बाँकेमा साथीहरू दिएका छौ, उहाँहरूले राम्रोसँग सम्पन्न गर्नको लागि खटिरहनु भएको छ ।’
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

उनले प्रदेश बैठकमा केन्द्रीय नेताहरू बोलाउने लगायतका अन्य एजेन्डामा समेत छलफल भईरहेको बताए ।
४ भाद्र २०८१, मंगलवार १५:५८ प्रकाशित