नेपालगञ्जकालागी उडेको विमान काठमाडौं डाइभर्ट
  • काँचुली खबर

४ भदौ, कोहलपुर । आज बिहान काठमाडौंबाट नेपालगञ्जतर्फ उडेको बुद्ध एअरको विमान गन्तव्य नपुग्दै डाइभर्ट भएको छ ।

मंगलबार बिहान पौने ८ बजे उडेको उडान नम्बर बीएचए ४५१ विमान नेपालगञ्जको खराब मौसमका कारण काठमाडौं फर्केको बताइएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

६२ जना यात्रु बोकेको उक्त विमान नेपालगञ्जमा अवतरण गर्न नसक्ने भएपछि काठमाडौं फर्केर बिहान साढे ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

  • ४ भाद्र २०८१, मंगलवार १४:२४ प्रकाशित
  • Nabintech