२ भदाै, काेहलपुर । बाँकेको राप्तीसोनारीमा गएराती दुई युवामाथी खुकुरी प्रहार भएकाे छ । राप्तिसाेनारी-५ बिनौनामा दुई समुहबीच झडप हुँदा खुकुरी प्रहारबाट २ जना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा बैजनाथ ७ पर्शुरामपुरका २८ वर्षिय शुलभ मल्ल र राप्ती सोनारी ३ मधुवाका २८ वर्षिय सन्दिप विष्ट रहेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने समुहको विषयमा भने प्रहरीले खुलाएको छैन । यद्यपि गएराति नै घटनामा संलग्न भएकाे आशंकामा नेपालगन्जबाट दुई जनालाई पक्राउ गरीएकाे प्रहरी स्राेतले जनाएकाे छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

प्रहरीका अनुसार घाईते मल्लको बाँया कोखामा गहिरो चोट लागेको र अवस्था गम्भीर रहेको छ भने विष्टको दुबै हात र कुममा चोट लागेको छ ।
घाइतेहरुको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको छ ।
२ भाद्र २०८१, आईतवार ०९:१० प्रकाशित