मिस्टर नेपालको फाइनलिस्टमा कोहलपुरका वर्णवाल छनोट
  • काँचुली खबर

३१ साउन, कोहलपुर । ‘मिस्टर नेपाल २०२४’ को फाइनलिस्ट समिकरण पुरा भएको छ । देशभरबाट मिस्टर नेपालको फाईनलकालागी ३८ जना छनौट भएका छन । ३८ जनामध्ये बाँकेका सुभम वर्णवाल समेत छनौटमा परेका छन ।

कोहलपुर नगरपालीका वडा नं. १० का वर्णवाल नेपालगञ्जमा भएको अडिसनबाट मिस्टर नेपालकालागी छनोट भएका हुन । प्रशिक्षणमा जुटेका वर्णवालले आफ्नो आईडिमा भोटिङ गर्न समेत आग्रह गरेका छन ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

वर्णवालले आफु मिस्टर नेपालको हिस्सा बन्न पाउँदा निकै उत्साहित भएको भन्दै आफुलाई मतदान गरी जिताउन आग्रह गरेका छन । मतदान गर्न अब मात्र ९ दिन बाँकी रहेको उल्लेख गर्दै वर्णवालले भनेका छन, “म तपाईंको समर्थनको लागि धेरै आभारी हुनेछु ।”

यस वर्षको मिस्टर नेपालकालागी बाँकेबाट वर्णवालसहित विश्व बराइली रअनिकेत प्रजापति समेत फाइनलिस्ट तय भएका छन् ।

मिस्टर नेपालमा वर्णवाललाई तल देखाईए बमोजिम भोट गर्न सकिने छ भने उल्लेखीत क्युआर प्रयोग गरेर पनि भाटिङ गर्न सकिने छ ।

  • ३१ श्रावण २०८१, बिहीबार १६:३२ प्रकाशित
  • Nabintech