२४ लाख नगदसहित नेपालगन्ज एरपोर्टबाट ५ जना भारतीय पक्राउ
  • काँचुली खबर

२४ साउन, नेपालगन्ज । स्रोत नखुलेको नगद रकम सहित ५ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज २० राँझा एरपोर्टबाट काठमाण्डौँकालागी उड्न लागेका भारतीय नागरिकहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला सितापुर थाना कोतवाली उत्तर प्रदेश भारत बस्ने वर्ष ४४ को प्रकाश नारायण गुप्ता, सोही ठाउँका वर्ष ४३ को अजय मिश्रा, वर्ष ४५ को आषिश गुप्ता, वर्ष ३९ को पंकज जैसवाल, वर्ष ४६ को बिमल गुप्ता रहेका छन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

एरपोर्टमा चेकजाँच गर्ने क्रममा निजहरुको साथमा रु. २४०००००।- (चौबिस लाख) स्रोत नखुलेको रकम फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

उक्त रकम सहित पक्राउ गरी हुण्डी कारोबार सम्बन्धी कसूरमा बाँके जिल्ला अदालतबाट ४ दिनको म्याद थप लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • २४ श्रावण २०८१, बिहीबार १८:३२ प्रकाशित
  • Nabintech