चितवनबाट काठमाडौ जाँदै गरेको ना ६ ख २५०६ नम्बरको बस दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । चितवनको ईच्छाकामना-३ खानी खोलामा बस दुर्घटना भएको हो ।
बस सडकबाट ६० मिटर तल त्रिशुलीको किनारमा खसेको चितवनका प्रहरी प्रमुख शुशील सिंह राठौरले जानकारी दिए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
घाइते केहीको अवस्था चिन्ताजनक रहेको उहाँ को भनाइ रहेको छ । घाइतेहरुलाई नेपाल प्रहरी, शसस्त्र प्रहरी र ट्राफिक प्रहरीले उद्दार गरेर अस्पतालसम्म पु¥याएका छन् । घाइतेहरुलाई राजमार्गमा संञ्चालित विभिन्न अस्पताल, मेडिकल मा राखिएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन् । विस्तृत विवरण आउन बाँकी छ ।



११ श्रावण २०७५, शुक्रबार १५:३८ प्रकाशित