१९ मंसिर २०७९, सोमबार
त्रिशुलीमा बस खस्यो
  • काँचुली खबर

काठमाडौं । पृथ्वी राजमार्गको चितवनको फिस्लिङमा बस र ना ५ ख ७४०९ नम्बरको ट्रक एकआपसमा ठोकिंदा दुर्घटना भएको छ । दुर्घटनाबाट बस त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ ।

बसमा सवार यात्रुहरु घाइते भएका छन् । यात्रुबहाक बस पोखराबाट काठमाडौं आउँदै गरेको प्रहरी जनाएको छ । प्रहरी घाइतेहरुको उद्दारमा जुटेको छ । विस्तृत विवरण आउन बाँकी रहेको छ ।

  • ११ श्रावण २०७५, शुक्रबार १३:०३ प्रकाशित
  • Nabintech