काठमाडौं । पृथ्वी राजमार्गको चितवनको फिस्लिङमा बस र ना ५ ख ७४०९ नम्बरको ट्रक एकआपसमा ठोकिंदा दुर्घटना भएको छ । दुर्घटनाबाट बस त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ ।
बसमा सवार यात्रुहरु घाइते भएका छन् । यात्रुबहाक बस पोखराबाट काठमाडौं आउँदै गरेको प्रहरी जनाएको छ । प्रहरी घाइतेहरुको उद्दारमा जुटेको छ । विस्तृत विवरण आउन बाँकी रहेको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
११ श्रावण २०७५, शुक्रबार १३:०३ प्रकाशित