एजेन्सी । अन्तर्राष्ट्रिय खगोलीय संघ आइएयुको ग्रह प्रणाली नामकरण कार्य समूहले चन्द्रमाको एउटा क्रेटरलाई ‘ल्हामू’ नामाकरण गरेको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले उक्त घोषणा गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।
प्रथम सफल सगरमाथा महिला आरोही पासाङ ल्हामू शेर्पालाई सम्मानित गर्न र उनको अतुलनीय उपलब्धिलाई मनाउन चन्द्रमाको दक्षिण ध्रुवको एक महत्वपूर्ण पर्वतको शिखरमा रहेको क्रेटरलाई ‘ल्हामू क्रेटर’ नाम दिइएको हो।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
यसबाट विश्वका अनगिन्ती महिलालाई अझ उच्च लक्ष्यमा पुग्न प्रेरित गरेको विश्वास लिएको छ । सामाजिक सञ्जालमार्फत् भनिएको छ, ‘अमेरिकाले पासाङ ल्हामू शेर्पाको बिरासतलाई मान्यता दिँदै र यो ऐतिहासिक सम्मानलाई नेपालसँग मिलेर मनाउन गर्व गर्छ ।’
२२ श्रावण २०८१, मंगलवार १६:५९ प्रकाशित