दाङमा माेटरसाईकल दुर्घटना हुँदा काेहलपुरका सुनारकाे मृत्यु
  • काँचुली खबर

१४ साउन, दाङ । दाङमा मोटरसाइकल दुर्घटनामा परी बाँकेको कोहलपुर नगरपालिका-१० का ५६ वर्षीय पोष्करबहादुर सुनारको मृत्यु भएको छ ।

सोमबार बिहान साढे ९ बजे दुर्घटनामा परी गम्भीर घाइते भएका सुनारको उपचारका लागि दाङको लमही अस्पताल पुर्‍याइएको थियो। त्यहाँ उपचारको क्रममा बिहान ११ बजे मृत्यु भएको प्रहरीले जनााएको छ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

सुनारले चलाएको रा ३ प ७११४ नम्बरको मोटरसाइकल पूर्व-पश्चिम राजमार्ग अन्तर्गत अमिलिया हुँदै लमही जाँदै गर्दा लमही नगरपालिका-८ असानी भन्ने ठाउँमा दुर्घटना परेको थियो। मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार मृतकको साथमा रहेका काजजातका आधारमा उनको सनाखत गरिएका हो।

  • १४ श्रावण २०८१, सोमबार १५:२६ प्रकाशित
  • Nabintech