Unicode हाम्राे बारेमा सम्पर्क
काँचुली खबर
कोहलपुर बाँकेको दोस्रो ठुलो सहर हो । तिब्र गतीमा विकसीत हुँदै गईरहेको कोहलपुरमा पछिल्लो समय जनघनत्व समेत बढ्दै गएको छ । आकाश खुलेसँगै आईतबार बिहान कोहलपुरको दृष्य रमणीय देखिएको छ ।
तस्बिर : सञ्जय मण्डल