कोहलपुर उद्योग वाणिज्य संघमा तालाबन्दी
  • काँचुली खबर

२ साउन, कोहलपुर । कोहलपुर उद्योग बाणिज्य संघमा अनिश्चितकालिन तालाबन्दी गरीएको छ । विधान विपरीत निर्वाचन लक्षित फर्म तथा उद्योग दर्ता/नविकरण गरेको भन्दै नेपाल उद्योग तथा ब्यबसायी महासंघ कोहलपुर नगर कमिटीले बुधबार वाणिज्य संघमा तालाबन्दी गरेको हो ।

नेपाल उद्योग तथा ब्यबसायी महासंघ कोहलपुर नगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र खनालले बाणिज्य संघले निर्वाचन लक्षित किर्ते दर्ता तथा नविकरण गरेको भन्दै यस्ता क्रियाकलापले ब्यवसायीहरुको हित भन्दा पनि चुनाव कसरी जित्ने भन्ने मनसायले गलत क्रियाकलाप गरेको पाईएकाले अनिश्चितकालिन तालाबन्दी गरेको बताए ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

जेठ ६ गते जारी वाणिज्य संघको सुचना विपरीत दर्ता नविकरण गरिएको महासंघले आरोप लगाउदै कार्तिक ३ गते घोषित निर्वाचनको तालिका बमोजिम निर्वाचन प्रक्रियामा फर्जि ब्यवसायीहरुलाई दर्ता गरेर चुनाव जित्नकालागि मात्र गलत कार्य भईरहेको भन्ने सुचनाका आधारमा विश्वसनीय वातावरण नबन्दासम्म तालाबन्दी जारी रहने बताईएको छ ।

  • २ श्रावण २०८१, बुधबार १७:५५ प्रकाशित
  • Nabintech