१ साउन, नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालीकाले भोली (साउन २ गते) स्थानिय बिदा दिने भएको छ । मुस्लिम समुदायको मोहरम पर्वको अवसरमा उपमहानगरले भोली नगरभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिने जनाएको छ ।
उपमहागरको शिक्षा, युवा तथा खेलकुद महाशाखाले मंगलबार एक सूचनजा जारी गर्दै मोहरम पर्वको दिन सम्पूर्ण सामुदायीक, संस्थागत तथा धार्मीक विद्यालय बन्द हुने जानकारी दिएको हो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

१ श्रावण २०८१, मंगलवार १७:२९ प्रकाशित