१ साउन, कोहलपुर । नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा विमा पुन: सुचारु भएको छ । अस्पतालमा प्रवाह हुँदै आएको उक्त्त सेवा केहि समययता बन्द भएको थियो।
पुन: नेपाल सरकारसँग सम्झौता भएअनुसार सेवा सुचारु गरिएको अस्पतालका निर्देशक डा. आर.वि. रानाले बाताए । नियम तथा मापदण्ड अनुसार सेवा लिन आउने सेवाग्राहीलाई मंगलबारदेखी सेवा उपलब्ध गराईने रानाले बताए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
मंगलाबार एक कार्यक्रमका बीच अस्पतालले स्वास्थ्य विमा सेवा प्रवाह सुचारु भएको जानकारी दिएको हो।
स्वास्थ्य विमाबाट सेवा लिन आउने बिरामीले सरकारले तोकेको स्वास्थ्य चौकीबाट रिफर गरेको प्रमाण सहित आउनु पर्ने व्यवस्था रहेको छ ।
१ श्रावण २०८१, मंगलवार १५:२४ प्रकाशित