प्रतिवन्धित औषधीसहित कोहलपुरका २ जना पक्राउ
  • काँचुली खबर

३१ असार, नेपालगन्ज । बाँकेको नेपालगञ्ज १५ जमुनाह स्थित प्रतिवन्धित औषधी सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका वडा नम्बर १५ बस्ने छोटेलाल थारु र सोही ठाउँ बस्ने भुन्सी थारु रहेका छन् ।

भारतको रुपैडियाबाट नेपालगंज तर्फ आउदै गरेको छोटेलाल थारुले चलाएको भे१०प २२५८ नम्बरको को मोटरसाईकल रोकि चेकजाँच गर्दा उक्त मोटरसाईकलमा पछाडि सवार सोही ठाउँ बस्ने भुन्सी थारुले प्लाष्टिक भीत्र प्रतिबंधित औषधि लुकाई राखेको अवस्थामा फेलापारी पक्राउ गरिएको प्रहरीले जनाएको छ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उनीहरूको साथबाट प्रहरीले Vocet नामक औषधी १००० ट्याबलेट र Nimesulide Tablets नामक औषधी १००० ट्याबलेट बरामद गरेको छ ।

बरामदका औषधि थप आवश्यक कारवाहीको लागि औषधी ब्यवस्था बिभाग नेपालगंज बाँकेमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

  • ३१ असार २०८१, सोमबार १६:३९ प्रकाशित
  • Nabintech