सहिद स्मृती भवन परिसरमा वृक्षारोपण
  • काँचुली खबर

२५ असार, कोहलपुर । पर्यावरणको रक्षा गर्ने उद्धेश्यका साथ सहिद स्मृती भवन कोहलपुर परिसरमा मंगलबार वृक्षारोपण गरिएको छ ।

नेकपा माओवादी केन्द्र बाँकेले तय गरेको “एक घर ५ बिरुवा वृक्षारोपण” निती अनुसार स्मृती भवनपरिसरमा २०० भन्दा बढि बिरुवा रोपिएको हो ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

अखिल क्रान्तिकारी र वाईसीएल नेपालको सहजिकरणमा निम, वेलपत्ता, लगाएतका विभिन्न प्रजातीका विरुवा रोपिएको नेकपा माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे (जेम्स) ले जानकारी दिए ।

वृक्षारोपण कार्यक्रममा नेकपा माओबादी केन्द्र बाँकेका संयोजक पाण्डे , अखिल क्रान्तिकारी बाँके जिल्ला अध्यक्ष महेश बस्नेत, वाईसीएल जिल्ला सह संयोजक लाल बहादुर खड्का, प्रेस सेन्टर नेपाल बाँके जिल्ला कोषाध्यक्ष अनिता विश्वकर्मा, प्रेस सेन्टर नेपाल कोहलपुर नगरसमिति अध्यक्ष पुष्प राज हमाल, उपाध्यक्ष बिबेक रेग्मि लगायतको सहभागीता रहको थियो ।

  • २५ असार २०८१, मंगलवार १७:३८ प्रकाशित
  • Nabintech