१८ असार, कोहलपुर । एसईईमा कोहलपुर नगरपालिका अन्तर्गतका दुई विद्यालय निल भएका छन । कोहलपुर नगरपालिकाभित्रका ३८ सामुदायिक तथा संस्थागत विद्यालयमध्य दुई विद्यालयको एसईई नतिजा शून्य आएको हो ।
सामुदायिक विद्यालय अन्तर्गत जनता मावि मैटहवा र संस्थागत विद्यालय अन्तर्गत एभरेष्ट सैनिक आवासीय माविको एसईई नतिजा शून्य आएको हो । जनता माविबाट ३४ जना विद्यार्थी र एभरेष्ट सैनिकबाट १६ जना विद्यार्थीले एसईईको परिक्षा दिएका थिए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
शिक्षा तथा खेलकुद शाखा कोहलपुरका अनुसार, सामुदायिक तथा संस्थागत विद्यालयबाट २३२६ विद्यार्थीले एसईईको परिक्षा दिएका थिए । जसमध्यबाट ७४३ जना विद्यार्थी उत्तीर्ण भएका छन् भने १५८३ विद्यार्थीले एन.जी. ल्याएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार १३ गते सार्वजनिक गरेको थियो ।


१८ असार २०८१, मंगलवार १७:१७ प्रकाशित