७ असार, कोहलपुर । बाँकेको कोहलपुरमा बारुद बिष्फोट भएको छ । कोहलपुर नगरपालिका अन्तर्गत झण्डाहवा गाउँ जाने बाटोमा बारुद बिष्फोट भएको हो ।
कच्ची सडकको छेउमा गएराती सवा एक बजे भएको बिष्फोटले सडकमा खाल्टो परेपनि मानवीय क्षति नभएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए । उनले बारुद तत्काल गाडिएको जस्तो नदेखिएको पनि जानकारी दिए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

प्रहरीले बिष्फोट भएको बारुद द्वन्द्वकालिन अवस्थाको रहेको अनुमान गरेको छ ।
७ असार २०८१, शुक्रबार १७:०२ प्रकाशित