सथीसँग पौडी खेल्न गएका परियारको डुडुवा डुबेर मृत्यु
  • काँचुली खबर

२१ जेठ, कोहलपुर । बाँकेको डुडुवा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ।

कोहलपुर नगरपालिका वडा नं. १२ सुन्दरबस्तिका १६ वर्षीय विशाल परियारको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभएको छ ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

अत्यधिक गर्मी बढेपछि केही दिनदेखि विद्यालय बन्द छन् । विद्यालय बन्द भएसँगै गर्मी छल्न घर नजिकैको डुडुवा खोलामा साथीहरूसँग पौडी खेल्न गएका विकको डुबेर मृत्यु भएको हो ।

पौडी खेल्ने क्रममा डुबेका किशोरलाई स्थानीय र प्रहरीहरू मिलेर खोजिकार्य गरेपछि विकको शव फेला परेको निरीक्षक भट्टराईले जानकारी दिएका छन ।

  • २१ जेष्ठ २०८१, सोमबार १७:५६ प्रकाशित
  • Nabintech