२ जेठ, काठमाण्डौं । स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक २०२४ को लागि छनोट भएका छन् ।
बुधबार लैनचौरस्थित टेबल टेनिस हलमा भएको दक्षिण एसियाली छनोटअन्तर्गत पुरूषतर्फ फाइनलमा संयोक कपालीलाई ४-३ को सेटमा हराउदै स्यान्टु ओलम्पिकलाई छनोट भएका हुन्।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
यसअघि नेपालबाट तेक्वान्दोका संगिना वैद्य र दीपक विष्ट मात्र सिधै ओलम्पिकमा छनोट भएका थिए।
नेपालले फाइनलसंगै इतिहासमै ओलम्पिकमा छनोट हुने तेस्रो खेलाडी स्यान्टु पाएको छ। टेबल टेनिस इतिहासमा नेपाल पहिलो पटक ओलम्पिकमा छनोट भएको हो।
यश अघि सेमिफाइनलमा श्रेलंकन खेलाडीलाई हराउँदै संयोक कपाली र स्यान्टु श्रेष्ठले फाइनलमा स्थान बनाएका हुन्।
महिलातर्फ माल्दिभ्सकी धिमा फतिमा अलीले सिधै ओलम्पिकमा स्थान बनाइन्। फतिमा माल्दिभ्सको टेबल टेनिस इतिहासमा पहिलो पटक ओलम्पिकमा स्थान बनाउने खेलाडी हुन् ।
२ जेष्ठ २०८१, बुधबार १७:४५ प्रकाशित