वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
१९ बैशाख, नेपालगन्ज । प्रहरीले नेपालगन्जबाट ठुलो मात्रामा भन्सार छली नेपाल भित्राईएको अबैध मोबाईल डिस्प्ले बरामद गरेको जनाएको छ । बुधबार नेपालगन्ज उपमहानगरपालीका ४ बसपार्कबाट खटीएको प्रहरीको टोलीले ४०० पिस अबैध मोबाईल डिस्प्ले बरामद गरेको हो ।
प्रहरीका अनुसार बरामद गरीएको सामग्रीको बजार मुल्य अन्दाजी आठ लाख रुपैयाँ रहेको छ ।
बरामद गरीएको सामान आवश्यक कारवाहीकालागी भन्सार कार्यालय नेपालगंजमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
१९ बैशाख २०८१, बुधबार १७:२४ प्रकाशित