१४ बैशाख, काेहलपुर । काेहलपुर नगरपालिकाले आफ्नाे मातहतमा रहेका संस्थागत विद्यालयहरूको शुल्क निर्धारण गरेको छ ।
शिक्षा नियमावली २०४९, परिच्छेद २५ काे नियम १४६ बमोजिम संस्थागत विद्यालयले लिन पाउने न्युनतम तथा अधिकतम शुल्क निर्धारण गरीएकाे नगरपालिकाले जनाएकाे छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
संस्थागत विद्यालयले आफूखुसी शुल्क लिने गरेको अभिभावकको गुनासोपछि नगरपालिकाले शुल्क निर्धारण गरेकाे हाे ।
शुक्रबार बेलुका एक सूचना जारी गर्दै नगरपालिकाले विद्यालयले अभिभावक भेलाबाट शुल्क नमुमाेदन गराई शुल्ककाे दर सुचना पाटिमा टाँस्नुपर्ने तथा नगरपालिकाकाे शिक्षा तथा खेलकुद शाखामा अनुमाेदनमालागि पेश गर्नुपर्ने बताईएकाे छ ।

१४ बैशाख २०८१, शुक्रबार २०:४२ प्रकाशित