काेहलपुर-देउराली अपहिल साइक्लिङ प्रतियोगिता हुँदै
  • काँचुली खबर

२८ चैत्र, काेहलपुर । नयाँ वर्षकाे अवसर पारेर लुम्बिनी प्रदेश स्तरिय साइक्लिङ प्रतियोगिता हुने भएको छ । स्वर्गद्वारी साइक्लिङ क्लव काेहलपुरको आयोजनामा २०८१ बैशाख १ गते Kohalpur – Deurali Uphill Cycling Competition 2080- II हुन लागेकाे हाे ।

लुम्बिनी प्रदेश स्तरिय प्रतियोगितामा रुपन्देही, प्युठान, दाङ लगाएत लुम्बिनी प्रदेशका विभित्र जिल्लाबाट खेलाडी सहभागी हुनुका साथै नेपाल आर्मीका खेलाडी समेत सहभागी हुने क्लवका संरक्षक केशर आलेले जानकारी दिए । देउरालीमा अवस्थित देउराली मन्दिरलाई धार्मिक पर्यटन स्थलकाे रुपमा विकास गरी यस क्षेत्रकाे वातावरणकाे संरक्षण तथा संवर्धन तथा साइकल प्रयाेग प्रयाेग संकारकाे विकास गराउने उद्देश्यका साथ हुन लागेकाे प्रतियोगिता काेहलपुर नगरपालिकाकाे गेटबाट सुरु भई रत्न राजमार्गमा रहेकाे देउराली मन्दिरमा पुगेर समापन हुनेछ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

महिला र पुरुष गरी दुई विधामा हुने प्रतियोगितामा प्रथम द्वितिय र तृतिय हुने खेलाडीलाई नगद र प्रमाणपत्र प्रदान गरिने छ संरक्षक आलेले जानकारी दिए ।

साइक्लिङ क्लवका अध्यक्ष जनक वलीका अनुसार विहान ७ बजे काेहलपुर नगरपालिकाबाट शुरु हुने प्रतियोगिता विहान ११ बजे देउरालीमा समापन हुनेछ ।

  • २८ चैत्र २०८०, बुधबार ०७:४६ प्रकाशित
  • Nabintech