२५ चैत्र, काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको बलिङ प्रशिक्षकमा वेस्ट इन्डिजका रोडी इस्टविक नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार उनलाई प्रशिक्षक नियुक्त गरेको हो।
आइसिसी टी-२० विश्वकप अघि उनलाई बलिङ प्रशिक्षक नियुक्त गरिएको हो। वेस्ट इन्डिजका इस्टविकसँग क्षेत्रीय टिमसँग काम गरेको अनुभव छ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
नेपाली क्रिकेट टिम भारतमा तयारी गरेपछि ओमान जाने कार्यक्रम छ।
ओमानमा नेपालले एसिसी प्रिमियर कप खेल्दैछ। त्यसपछि नेपाल विश्वकप खेल्न अमेरिका जाने कार्यक्रम छ।
विश्वकप जेठ दोस्रो सातादेखि हुँदैछ। नेपालले १० वर्षपछि विश्वकप खेल्न लागेको हो।
२५ चैत्र २०८०, आईतवार १८:५३ प्रकाशित