२५ चैत्र, काेहलपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिमण्डल बिस्तार गरेका छन् । आइतबार प्रदेश प्रमुखबाट शपथ लिएलगत्तै महराले मन्त्रिमण्डल बिस्तार गरेका हुन् ।
विस्तारित मन्त्रिमण्डलमा माओवादी केन्द्रबाट दीपेन्द्र पुन, एमालेबाट चेतनारायण आचार्य र जसपाबाट भण्डारीलाल अहिरलेलाई विना विभागीय मन्त्री बनेका छन् । नवनियुक्त मन्त्रीहरूलाई पनि आइतबारै प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका छन् ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

२५ चैत्र २०८०, आईतवार १५:४४ प्रकाशित