सडे गलेको खाना बेच्ने महरा खाजा घरलाई १ लाख जरिवाना
  • काँचुली खबर

१८ चैत्र, नेपालगन्ज । नेपालगन्जको बिपिचौकमा रहेको महरा खाजा घरलाई १ लाख नगद जरिवाना गरिएको छ ।

खाजा घरमा रहेको खाना उपभोग्य अवस्थामा रहेको नपाईएकाले १ लाख जरिवाना तिराएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले जानकारी दिए ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

गुनासोको आधारमा बाणिज्य कार्यालय खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालयको प्राबिधिक टोलिले शनिबार अनुगमन गरेको थियो । अनुगमनका क्रममा बासी, सडे गलेको खाना बिक्री गरेको फेला परेपछि खाजा घरलाई कारबाही स्वरुप जरीवाना गरीएको हो ।

यस्तै शनिबार नेपालगन्ज वडा नं. १ स्थित बिशालनगर क्षेत्रमा समेत बजार अनुगमन गरिएको थियो।

अनुगमनका क्रममा कर्णाली अर्ग्यनिक कोशेली घरमा राखिएका म्याद गुज्रिएका २८० मुल्य बराबरको सामग्री नस्ट गरीनुका साथै तिलक किराना पसलको म्याद गुज्रिएको १५०० मुल्यको सामग्री नस्ट र ५००० जरिवाना गरिएको थियो ।

यस्तै नेपालगञ्ज कोशेली मार्ट प्रा.लि.को म्याद गुज्रिएको रु १५,०५० मुल्यको सामग्री नस्ट र २०,००० जरिवाना तिराईएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

  • १८ चैत्र २०८०, आईतवार १२:३४ प्रकाशित
  • Nabintech