टी-२० शृंखला : आयरल्यान्डसँग दाेस्राे खेल खेल्दै नेपाल
  • काँचुली खबर

१७ चैत्र, काठमाडौँ । नेपाल ‘ए’ टोलीले तीन खेलको टी-२० शृंखलाअन्तर्गत शनिबार आयरल्यान्ड उल्भ्ससँग दोस्रो खेल खेल्दै छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजेबाट शुरू हुने छ । शुक्रबार सम्पन्न पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

आयरल्यान्डले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाउँदै २०१ रनमात्रै बनाउन सक्यो ।

नेपालका लागि लोकेशले सर्वाधिक १०६ रनको इनिङ्स खेले। ५६ बल खेलेका उनले ९ चौका र ८ छक्का प्रहार गरे । आरिफ शेख ४९ रनमा आउट हुँदा कप्तान विनोद भण्डारीले १६ रनको योगदान दिए ।

नेपालका अन्य ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन । जितसँगै आयरल्यान्डले शृंखलामा १-० को अग्रता बनाएको छ । शनिबारको खेलमा भने जित हासिल गर्दै शृंखला बराबरी गर्ने नेपाललाई मौका हुने छ ।

  • १७ चैत्र २०८०, शनिबार १०:३१ प्रकाशित
  • Nabintech