४ चैत्र, काेहलपुर । पुर्वपश्चिम राजमार्ग अन्तर्गत राप्तीसाेनारी गाउँपालिका वडा नम्बर ९ स्थित जंगलमा एक जना मृत अवस्थामा फेला परेका ।
जंगलभित्र ७१ बर्षिय नगेन्द्र प्रसाद शर्माको शव फेला परेकाे हाे । राप्तीसाेनारी ९ का वडा अध्यक्ष साेहनलाल थारूले मृतक आफ्नाे गाउँकाे नभएकाे बताएका छन्।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
दार्मा गाउँपालिका १ सल्यान घर भई हाल उडैन आफन्तको घरमा बस्दै आएका शर्माकाे बाघको आक्रमणबाट मृत्यु भएको हुनसक्ने ढकेरी प्रहरी बिट इन्चार्ज असई जंग बहादुर एमसिले बताएका छन ।
प्रहरी अहिले घटना स्थलमा पुगेकाे छ । घटनाकाे थप बिवरण आउन बाँकी छ ।
४ चैत्र २०८०, आईतवार ०९:३० प्रकाशित