लागुऔषध सहित कोहलपुरबाट श्रीमान-श्रीमती पक्राउ
  • काँचुली खबर

१३ फागुन, कोहलपुर । कोहलपुरबाट प्रहरीले लागुऔषध सहित एक दम्पतिलाई पक्राउ गरेको छ ।

कोहलपुर नगरपालिका-११ लोकनगरमा चिया पसल संचालन गर्दै आएका दम्पतीलाई लागुऔषध सहित पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीले बाजुरा हिमाली गाउँपालिका-४ घर भएका २५ वर्षीय खेमराज पाण्डे र उनकी श्रीमती २४ वर्षीया दिपा शाहीलाई कोहलपुरबाट पक्राउ गरेको हो ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई ७ सय मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • १३ फाल्गुन २०८०, आईतवार १४:४० प्रकाशित
  • Nabintech