१२ माघ, काठमाण्डौं । आइसिसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले जारी खेलमा अफगानिस्तानविरुद्ध नेपालले आठौं सफलता प्राप्त गरेको छ। २१ ओभरको खेल सकिँदा अफगानिस्तान ८८ रनमा सीमित छ।
नेपालका लागि आकाश चन्द एक्लैले पाँच विकेट लिएका छन्। सात ओभर बलिङ गरेका उनले २८ रन दिएर पाँच विकेट लिएका हुन्। त्यसैगरी, गुल्सन झा, तिलक भण्डारी र दिपेश कँडेलले समान एक-एक विकेट लिएका छन्।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
१२ माघ २०८०, शुक्रबार १५:४५ प्रकाशित