यु-१९ विश्वकप : आज न्युजिल्यान्डसँग भिड्दै नेपाल
  • काँचुली खबर

७ माघ, काठमाडौं । नेपाली यू-१९ क्रिकेट टोलीले आज (आइतबार) आइसिसी यु-१९ विश्वकपको आफ्नो पहिलो न्युजिल्यान्डसँग खेल्दैछ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा हुने नेपाल र न्युजिल्यान्डबीचको खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

आजको खेलमा जित निकाल्दै नेपाल सुखद सुरुवात गर्ने योजनामा छ । यसअघि नेपालले यू-१९ विश्वकपमा न्युजिल्यान्डलाई दुई पटक हराइ सकेको छ । त्यसैले आजको खेलमा नेपाल केही सहज मानसिकतामा हुनेछ ।

यता न्युजिल्यान्ड पनि सुखद सुरुवातको अपेक्षामा हुनेछ ।

नेपाली  टोलीः 
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलसन झा, दिपेशप्रसाद कंडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपिन रावल, तिलकराज भण्डारी, दीपक बोहोरा, आकाश चन्द ।

  • ७ माघ २०८०, आईतवार १०:१० प्रकाशित
  • Nabintech