४ माघ, काेहलपुर । के तपाईंहरू काठमाडौंसम्म यात्रा गर्दै हुनुहुन्छ ? नेपालगन्ज, कोहलपुर हुँदै काठमाडौं जाने यात्रुकालागी पुर्ब पश्चिम यातायात ब्यबसायी प्रालीले पहिलाे पटक साेफा सिट सहितकाे गाडि संचालनमा ल्याएकाे छ ।
जिल्लामै पहिलाे पटक साेफा सिटयुक्त गाडि भित्र्याएकाे प्रालिले साेमबारदेखि आफ्नाे सेवा शुभारम्भ गरेकाे छ । नेपालगन्ज बसपार्कदेखि काठमाडौंकालागि साेमबार पहिलाे लटका यात्रु बाेकेर गाडि प्रस्थान गरेकाे प्रालिका अध्यक्ष गणेश भुषालले बताए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

ग्रेटर नेपाल एयरसस्पेन्सर एसि बस नाम दिईएकाे उक्त बसमा साेफा सिटसँगै वाइफाइ, सिसिक्यामेरा, एसि र हिटरको समेत ब्यबस्था रहेकाे भुषालले बताए ।
करिब १ करोड लागतमा खरिद गरिएको गाडिमा एकै पटक ३७ जनाले आरामदायी यात्रा गर्न सक्ने बताउँदै भुषालले आगामि दिनमा थप सुविधा बढाउँदै लैजाने उल्लेख गरे ।
४ माघ २०८०, बिहीबार १०:११ प्रकाशित