२ माघ, नेपालगन्ज । बाँकेको राप्तीसोनारीमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
राप्तीसोनारी गाँउपालिका-५, चिलरियाको भित्री खण्ड अन्तर्गत बैजापुरदेखि चिलरिया जाँदै गर्दा भे ७ प २८९८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानिय ठाकुरसिंह थारुको मृत्यु भएको हो ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
सोही स्थानका भरत बादीले चलाएको मोटरसाइकलको पछाडि थारु बसेका थिए । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका थारुलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा ल्याइएकोमा उपचारकै क्रममा बिहान ४ः३० बजे थारुको मृत्यु भएको हो ।
दुर्घटनामा सकुशल रहेका मोटरसाईकल चालक बादीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसनधान गरीरहेको प्रहरीले जनाएको छ ।
२ माघ २०८०, मंगलवार १४:३४ प्रकाशित