२ माघ, नेपालगन्ज । मुद्रण व्यवसायी कुसुम बस्नेतकाे निधनमा आज (मंगलबार) बाँकेका मुद्रण उद्योग बन्द हुने भएका छन् । भालुवाङकाे सवारी दुर्घटनामा बस्नेतकाे निधन भएको थियाे ।
अगुवा महिला उद्योगी तथा पुर्ब अध्यक्षकाे निधनमा व्यवसाया बन्द गर्न आह्वान गरिएको नेपाल मुद्रण उद्योग संघ बाँकेका अध्यक्ष बिनाेद पाैडेलले जानकारी दिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
बस्नेत मुद्रण क्षेत्रमा महिलाको प्रतिनिधित्व गर्दै अफसेट प्रविधिमा पहिलो इतिहास सहित बाँकेको चिनारी, नेपाल मुद्रण उद्योग संघ बाँकेको संस्थापक सदस्य, नेपाल मुद्रण उद्योग महासंघको पुर्व केन्द्रीय सदस्य तथा नेपाल मुद्रण उद्योग संघ बाँकेको निवर्तमान अध्यक्ष थिइन ।
उनकाे निधनकाे शाेकमा मंगलवार नै दिउँसो दुई बजे बस्नेतकाे अम्बिकेश्वरी छापाखानामा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेकाे पाैडेलले बताए । संघले उक्त कार्यक्रममा उपस्थित हुन सबै ब्यवसायीलाई अनुराेध गरेकाे छ ।
२ माघ २०८०, मंगलवार ०८:५३ प्रकाशित