नेपालगन्जबाट काठमाडौं जाँदै गरेकाे बस राप्ती नदिमा खस्याे
  • काँचुली खबर

२७ पुस, दाङ । बाँकेकाे नेपालगन्जबाट काठमाडौं तर्फ जाँदै गरेकाे यात्रुवहाक बस राप्ती नदिमा खसेकाे छ । शुक्रबार राति साढे १० बजे भे १ ख ३९१२ नम्बरको बस दाङको राप्ति गाउँपालिका-१ स्थित राप्ती पुलबाट खसेको हाे ।

घटनास्थलमा सशस्त्र प्रहरी, नेपाल प्रहरीको उद्धार टोली खटिएको छ । बसमा ३०/३५ जना सवार रहेको अनुमान प्रहरीको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

  • २७ पुष २०८०, शुक्रबार २३:१० प्रकाशित
  • Nabintech